जुुुुनारमा कीराको संक्रमण

जुुुुनारमा कीराको संक्रमण

 रतनचुुुुरा (सिन्धुुुुली) : फुुुुल पुुुुलेर फल लग्दै गरेको सिन्धुुुुली जिल्लाको जुुुुनार रोग संक्रमणका कारण नष्ट हुुुुन थालेको छ । फल लाग्ने बेलामा औंसे कीराको संक्रमणबाट जुुनारको ८० प्रतिशत फल कुुुुहिएर नष्ट हुुुुन थालेको सुुुुपर जुुुुनार जोन कार्यक्रमले जनाएको छ । बेक्टोशेरा सिरामिन नामक झिँगाले फैलाएको ब्याक्टेरियाका कारण जुुुुनार फलमा कीरा लाग्ने र कुुुुहिएर बोटमै नस्ट हुुुुने गरेको सुुुुपर जुुुुनार जोन कार्यक्रम सिन्धुुुुलीका प्रमुुुुख ललन सिंहले बताए ।

‘बेक्टोशेरा सिरामिन नामक झिँगाले जुुुुनार फलमा फुुुुलपार्ने र त्यो फुुुुलबाट आँैसा विकसित भएर जुुुुनार फल नष्ट गर्दा सिन्धुुुुलीमा व्यावसायिक रूपमा खेती गरिएको जुुनारको फल ८० प्रतिशत काम नलाग्ने अवस्थामा पुुुुगेको छ’, उनले भने । जुुुुनार फुुुुल्दा देखिकै यस्तो रोगको संक्रमण भए पनि त्यसलाई कृषकले लापरबाही गर्दा बगंैचाको अधिकांश फल नस्ट हुुुुन थालेको सिंहको भनाइ छ । बाहिर सध्य देखिएका फलमा पनि भित्र कीरा हुुुुने गरेको छ ।

जिल्लामा यस वर्ष जुुुुनार फुुुुल्दा देखिनै रोग, कीराको संक्रमण हुुुुन थालेपछि कृषक चिन्तित बनेका छन् । जिल्लाको जुुुुनारलाई अन्तर्राष्ट्रिय बजारमा खपत गराउने गरी जुुुुनार सुुुुपरजोन कार्यक्रमले गुुुुणस्तरीय फल उत्पादन गर्न लागिपरेको भए पनि औंसे कीराका कारण उत्पादनमै ह््रास आउन थालेको छ । जुुुुनारमा यस्तो रोग कीराको संक्रमण विगत वर्षहरूमै भए पनि यस वर्ष अत्यधिक मात्रमा देखिएको सिंहले बताए । सिन्धुुुुलीका रतनचुुुुरा, तीन कन्या, बासेश्वर, भुुुुवनेश्वरी र जलकन्यामा रोगको संक्रमण अत्यधिक देखिएको छ । जुुुुनारको जिल्ला भनेर चिनिने सिन्धुुुुलीमा यस वर्ष जुुुुनारको उत्पादनमा २० प्रतिशतले बढेको भए पनि गुुुुणस्तरमा ८० प्रतिशतले कमी आएको जुुुुनार विकास संघका जिल्ला उपाध्याक्ष कृष्ण गौतमले बताए ।

फल लाग्ने बेलामा औंसे कीराको संक्रमणबाट जुुनारको ८० प्रतिशत फल कुुुुहिएर नष्ट हुुुुन थालेको छ ।

जुुुुनारमा रोगको संक्रण बढेपछि फलनै नष्ट हुुुुँदा आम्दानी समेत कमी हुुुुने अवस्था आएको कृषक मित्रबहादुुुुर ठकुुुुरीले बताए । ‘अघिल्लो वर्ष जुुुुनार बिक्रीबाट दुुुुई लाखौं आम्दानी लिएका ठकुुुुरी यस वर्ष ४÷५ हजार पनि आम्दानी नहुुुुने अवस्था सिर्जना भएको छ’, उनले भने । उनको बगंैचाको ९० प्रतिशत जुुुुनार रोगले गाँजेको छ । वासेश्वर नाकाजोलीका शेरबहादुुुुर मगरले अघिल्लो वर्ष जनुुुुार बिक्रीबाट नौ लाख आम्दानी गरेका थिए । उनको पनि यस वर्ष जुुुुनारमा लागेको रोगका कारण आम्दानी घट्ने भएको छ । यस्तै तीन कन्याकी देवीकुुुुमारी ठकुुुुरीलाई पनि अघिल्लो वर्षको सिजनमा जुुुुनार बिक्रीबाट १५ लाखको हाराहारीमा आम्दानी गरेको भए पनि यस वर्ष ५० हजार पनि आम्दानी नहुुुुने भएपछि बालबाच्चाको लालनपालन र पढनपाठन कसरी गराउने भन्ने पिरलो बढेको छ ।

विगत चार वर्षदेखि जिल्लामा उत्पादित जुुुुनारमा बेक्टोशेरा (मिनाकल) नामको कीराको संक्रमण नियन्त्रण गर्न नसक्दा अधिकांश कृषक मारमा परेको जुुुुनार उत्पादन सहकारी संघ सिन्धुुुुलीका अध्यक्ष निर्मल रम्तेल बताउँछन् । हाल जिल्लामा १३ सय हेक्टर क्षेत्रफलमा जुुुुनारखेती गरिएको छ । सुुुुपर जुुुुनार जोन कार्यक्रम लागूपछि जिल्लामा एक हजार आठ सय हेक्टर क्षेत्रफलमा जुुुुनारखेती विस्तार भएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.