व्यवसायीको दादागिरी, बसपार्कमै यात्रु अलपत्र (फोटो फिचर)
तस्बिर : अशोक दुलाल
काठमाडौं : सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गर्ने निर्णय गरेपछि यातायात व्यवसायी आन्दोलित भएका छन् । यातायात व्यवसायीले सरकारको निर्णयविरुद्ध शुक्रबार देशभर यातायात सेवा बन्दको घोषणा गरेका छन् । शुक्रबार बन्द घोषणाले लामो रुटका सवारी साधन बिहीबारदेखि नै थन्किएका छन् । बिहीबार दिनभर बसपार्क क्षेत्रमा यात्रुको भिड थियो । धेरै टिकट काउन्टर बन्द हुँदा आयु अलपत्र थिए । थप तस्बिरमा
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रतिक्रिया दिनुहोस !