महोत्तरीमा बस पल्टिदा १२ यात्रु घाइते

महोत्तरीमा बस पल्टिदा १२ यात्रु घाइते

बर्दिबास : महोत्तरीको जलेश्वरमा बस पल्टिदा १२ यात्रु घाइते भएका छन्। भिट्टामोडबाट जनकपुरका लागि छुटेको ज १ ख ७०१ नम्बरको बस जलेश्वर नगरपालिकाको पर्कौली नजिक दुर्घटना भएको हो।

सडकमा जमेको पानीमा चिप्लिएर बस अनियन्त्रित हुँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायले जानकारी दिए। घाइतेको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ। एक जनाको अवस्था गम्भीर रहेको छ। बसका चालक भने फरार छन्। 

खचाख यात्रु सवार रहेको बस तिब्र गतिमा रहेकाले दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ। बसमा चालिस बढी यात्रु सावारी थिए।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.