तीजमा श्रृंगार गर्दा पुर्याऔं ख्याल
आज नेपाली महिलाको महान चाड तीज देशभर मनाइँदैछ। तीज भन्नसाथ पहिरन र श्रृंगार पनि सँगै आउँछ। …
परदेशमा तीजको रौनक
परदेशको व्यस्त जीवनशैलीमा एकैछिन् भए पनि साथीभाइ भेट्ने, रमाइलो गर्ने र दुःख सुख बाँड्ने माध्यम बनेको छ, तीज। होला, तीज मनाउने शैली फेरिएको छ। तर, स्वदेशमा मात्र होइन, परदेशमा पनि तीजको रौनक झनै बढ्दो छ।
आज हरितालिका तीज
काठमाडौं : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा…
तीज संस्कृति : हरायो चेली लिन जाने चलन, छोडियो लय
केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा छ । तर, हिजोआज भने माछा, मासु,खिरलगायतका विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढ्न थालेको छ । राति अबेरसम्म दर खाने र भोलिपल्ट तीजको निराहार ब्रत बस्ने चलन अहिले भने हरायो । तर अहिले एक महिनाअघिदेखि होटल तथा पार्टी प्यालेसमा दर खाइन्छ, भड्किला गीत बजाउँदै नाच्ने गरिन्छ ।
हिन्दु महिलाको महान चाड तीज सुरु, आज दर खाने दिन
तीजका गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउँछन्।
हरितालिकाको हर्षोल्लास
बाबुको मुख हेर्ने पर्व कुसेऔंसी सकिनासाथ हिन्दूनारीको पर्व तीज विशेष चहलपहल हुने शास्त्रीय मान्य…
छमछमी नाचे अन्नपूर्णकर्मी
कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतका अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्णपोस्ट् डट कम, अन्नपूर्ण एक्सप्रेस दैनिक, एपीवान टेलिभिजन र रेडियो अन्नपूर्णमा आबद्ध पत्रकार तथा कर्मचारीहरू सहभागी थिए।
हङकङमा तीज
हङकङ : कोहिले ला’छन्, रातो साडी
कोहिले पाउजु पाउमा
तीजको बेला घुम्दै आइयो मायालुको …
सुनको झारी नि सुकिलो पारी...
संगिनी गीत, गाथा नदी किनारमा उब्जिए। दुःखका साथ भन्नुपर्छ। आज हामी नदीकिनारमा त छौं तर नदीको नजिक छैनौं।
विचरणले विन्यासित भाव तरंग
कवि फेरि चमक भर्छन्, गुलाबी सराबलाई, लायक पार्दै शिष्टाचार मिलाउँदै’ पंत्तिाmले कुनै अमूक–अघोषित रात्रिकालीन बारको चित्रण गरेझैं प्रतीत हुन्छ।
