श्यामप्रसाद मैनाली

श्यामप्रसाद मैनाली

Total Post: 65

साउन २६, २०८० शुक्रबार

भ्रष्टाचारको संस्थागत स्वरूप

नक्कली भुटानी शरणार्थीपछि ललिता निवास जग्गा हिनामिना प्रकरण सतहमा आएको छ। यी दुवै प्रकरणमा विश…
असार १५, २०८० शुक्रबार

राजनीतिमा न्यायिक क्रियाशीलता

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालै आफ्नो महानगरभित्र हिन्दी चलचित्रहरू प्रदर्शन ग…
वैशाख १५, २०८० शुक्रबार

स्वार्थको द्वन्द्व

भारतमा व्यवसायीले बैंक तथा वित्तीय संस्था खोल्न नपाउने कानुनी व्यवस्था छ। विकसित देशहरूमा स्वार्थको द्वन्द्वलाई नियन्त्रण गर्न कानुनी व्यवस्थामात्र होइन, स्थायी नियमनकारी निकायहरूको व्यवस्था गरिएको छ।
चैत ३, २०७९ शुक्रबार

जनअपेक्षामा महानगर

टुकुचा खोलाको संरक्षण गर्दै यसलाई पूर्ववत् अवस्थामा फर्काउने गरी भएको प्रयास स्वागतयोग्य छ। टुकुचा खनेर निकाल्नुपूर्व एकपटक जय नेपाल सिनेमा हल वरिपरिका सम्बन्धितसँग छलफल गरी काम अघि बढेको भए उत्तम हुने थियो। पुरातत्त्व विभागका विज्ञहरूसँग समेत बसेर मतैक्यता कायम गरेको भए लक्ष्यमा पुग्न सहज हुने थियो
माघ १३, २०७९ शुक्रबार

युवाको राजनीतिक भविष्य

विश्वभर शासकीय शैली र संरचनामा सुधार गरी लोकतन्त्रको संस्थागत विकासका लागि युवाको योगदान अतुल…
पुस २१, २०७९ बिहीबार

त्रिशंकु संसद्

संघीय प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको आमनिर्वाचन सम्पन्न भएको छ। निर्वाचनको परिणामपश्चात धे…
मंसिर १९, २०७९ सोमबार

जनमतको दीर्घ–सन्देश

निर्वाचनको नतिजा आइसकेको छ। नतिजा नयाँ बोतलमा पुरानै रक्सी हो। पुराना फेर्ने अभियान प्रायः अस…
कात्तिक २, २०७९ बुधबार

नागरिकता विधेयकको व्यथा

वर्तमान सरकारले नागरिकता ऐन, २०६३ मा केही संशोधन गर्ने अभिप्रायले सार्वभौम संसद्समक्ष विधेयक पे…
असोज १२, २०७९ बुधबार

समानुपातिकको दुरुपयोग

नेपालको संविधानमा बढी मत प्राप्त गर्ने विजयी हुनेतर्फ १ सय ६५ स्थानको व्यवस्था छ। राजनीतिक दलका …
असोज ४, २०७९ मंगलबार

न्यायालयको जटिल घडी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोगको प्रस्ताव संसद्मा विचाराधीन छ। संसद्को …
भदौ २०, २०७९ सोमबार

संकुचनमा सुशासन

लोकतन्त्रमा सुशासनको अपेक्षा गरिन्छ। सुशासनमा समझदारी गरेपश्चात् देश र राजनीतिक व्यवस्था तानाशाही…
भदौ ५, २०७९ आइतबार

वैदेशिक नीतिमा अल्झन श्यामप्रसाद मैनाली

परराष्ट्र नीति तैनाथ गर्नुपूर्व देश अनुकूल, देशको भलाइका लागि केन्द्रित हँुदै केही रणनीतिको तर्ज…
असार १७, २०७९ शुक्रबार

ओझेलमा अधिकार

मुलुकमा भ्रष्टाचार एवं दण्डहीनता व्याप्त हुँदा नागरिक अधिकार छायामा पर्छ। नागरिकका राजनीतिक, आर्…
जेठ २५, २०७९ बुधबार

चुनौतीभित्र भविष्य खोज्दै सार्क

सार्कको स्थापनाकाल सन् १९८५ देखि सन् २०१४ सम्म आइपुग्दा १८ वटा शिखर सम्मेलन सम्पन्न भए। १९औं सम्मेल…
वैशाख १४, २०७९ बुधबार

रुस–चीन सम्बन्धका आरोह–अवरोह

यतिखेर विश्व राजनीति अत्यन्त ध्रुवीकृत हुँदैछ। आस्था र सिद्धान्तलाई प्राथमिकता दिने प्रचलनबाट देश …
चैत १५, २०७८ मंगलबार

युक्रेन प्रकरणमा नेपाली रणनीति

युक्रेनलाई रसियाले आफूअनुकूल सञ्चालन गर्न नसक्दाको परिणाम हो, आक्रमण। स्वतन्त्र राष्ट्र युक्रेनले रु…
फागुन ३०, २०७८ सोमबार

अत्यासलाग्दो व्यापार घाटा

नेपालको अन्तर्राष्ट्रिय व्यापारको अवस्था अत्यन्त दयनीय बन्दैछ। यो नकारात्मक अवस्था प्रतिवर्ष तीव्र गतिम…
फागुन १६, २०७८ सोमबार

राष्ट्रनिर्माणमा अधिकार सम्पन्न नागरिक

साम्यवाद, तानाशाहीतन्त्र र सर्वसत्तावाद अवलम्बन गरिएका देशहरूमा नागरिक संलग्नताको विषय कल्पनासम्म …
माघ २५, २०७८ मंगलबार

लोकतन्त्रमा पुँजीवाद

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र हो। पुँजीवाद लोकतन्त्रको अभिन्न अंग हो। लोकतन्त्र एक प्रकारक…
पुस १९, २०७८ सोमबार

कांग्रेस नेतृत्वका चुनौती

भागबन्डाको राजनीति र निर्वाचन प्रक्रियामा हुने अत्यधिक खर्चका कारण नेपालको लोकतन्त्र नै बदनाम हुन…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.