छठ

यसपटकको छठमा ऊ आफैं व्रत बस्ने कुरा गर्‍यो तर धेरैले पत्याएनन् । सुरुमा त उसकी स्वास्नीले नै पत्याइनन् । जसका लागि उसले छठको व्रत आफैं बस्न खोजेको थियो, उनै…

सन्नाटाको गीत

पूर्वबाट सुनसानले हमला गरिरहेछपश्चिमबाट मौनताले घेरा हालिरहेछएकलासले उत्तरबाट हस्तक्षेप बढाइरह…

लासको बिस्कुुन

सजाएर राखिएको छ लहरैलासको बिस्कुुनबिल्कुुल त्यसरी नैजसरी सजाएर राखिन्छन् सोकेसमा‘टोकन अफ…

लय

एक लय छ नदीहरूसँगवृक्षहरूसँग एक लय छहावालाई अँगालो हालेरशारदीय घाममानाचिरहेका धानका बालाप्र…

भ्रष्ट भगवान

सामन्त शिरोमणि सिंहासनबाट गए ।तर्साउनका लागि इतिहास भूत भयो ।बल्ल अब सामन्ती प्रजातन्त्र आयो ।गन…

चाइना कम्पनी

गीतका अनेक परिभाषा होलान्, तर मलाई विद्यार्थीकालमा पीबी शेलीले 'अड् टु स्काइलार्क'मा अभिव्यक्त गर…

पर्खाल

  त्यो तीखा आँखा भएको बाज जसरी माथिमाथि उडेर दुनियाँ हेर्न पाए मलाई छेकी उभिएको पर्ख…

एउटै खाट

श्यामकृष्णलाई उज्यालोले उठायो । मलाई पनि उज्यालोले उठायो । हाम्रो डेरा अगाडिका पण्डित बूढाले भन…

सुफियाना

हेलसिन्की, फिनल्यान्ड ।। बालजार जाकोला सदाझैं त्यो साँझ पनि गिर्जाघर गयो । एक वर्षअघि सडक दुर्घ…

पिक्कर

क्रेज लिस्टबारे तपाईंलाई थाहै होला । हो, यो काम मैले त्यसैको वेब पेज विचरण गर्दा भेटेको हुँ ।…

अभिलाषा

आमा नहुँदा त घर नै शून्य भएको छ । घरका केटाकेटी, छरछिमेक सबैले आमा कहिले आउनुहुन्छ ? भनेर स…

स्याउबाजे र स्टिभ जब्स

हरेक हिउँद कर्‌याङकुरुङ झर्ने कालीगण्डकी उपत्यकाको आकाशमुन्तिर त्यो दिन एउटा बिछट्टको दलबल …

नीना

म नीना ! माला मेरी मुटु । मेरो जीवनकी एक महत्त्वपूर्ण मोड थिई माला ! ऊसँग मेरो पहिलो भेट सहर…

निबन्ध- चौकीमा रक्सी

अन्ततः चौकीमा रक्सी पिउने भइयो ।औपचारिक थलोमा अनौपचारिक गफसहित मज्जा गर्न पाउनु सुनौलो मौका थ…

चित्तरञ्जनसँग 'भीमसेन' संवाद

चित्तरञ्जन नेपाली (नारायणप्रसाद राजभण्डारी) अहिले लाइमलाइटमा छैनन् । उनले गरेको खोजमा टेकेर अन…

नेपाली संगीत हिँडेको बाटो

१) नेपाली संगीतको इतिहास चार/पाँच शताब्दी वा त्योभन्दा पर पनि जान सक्छ । गण्डकी क्षेत्रका मगर, …

निबन्ध: मुस्ताङ एडभेन्ट

दिमागमा कुनै तिब्बती तान्त्रिकको कथा थियो, जसलाई म मुस्ताङको कुनै गुम्बाको लामा बनाउन चाहन्थेँ …

एक मामुली नाट्यकर्मीको नोट्स

१. नाटकसितको पहिलो साक्षात्कार नाटकसित आफूलाई अन्तरंग किसिमले जोड्ने कुराहरू आफ्नै स्मृतिभित्र …

काठमान्डु कथा- राम र काम

मलाई मानिसका नामहरूमा अद्भुत जिज्ञासा छ । बुवाले राखिदिएको मेरो नामको अर्थ हेर्न मैले कयौंपटक…

निदाइरहिछन् माई

आदिकथासृष्टि तथा मानव सृष्टिको बिन्दु कुन हो, हामी कसैले पनि भन्न सक्दैनौं । विज्ञानले पनि अनुम…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.