विश्वमा नै चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा

भारतले जुलाईमा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। भारतले गैर–बासमती सेतो चामलको कूल उत्पादनमध्ये लगभग एक चौथाई उत्पादन गर्छ।

जाजरकोटमा अख्तियारको टोलीमाथि स्थानीयले गरे आक्रमण

वीरेन्द्रनगर: अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि जाजरकोटमा स्थानीयले आक्रमण गरे…

बाँके बस दुर्घटना :  मृतक सबैको पहिचान खुल्यो

नेपालगन्ज : पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शम्शेरगन्ज नजिक बस दुर्घटनामा मृत्यु भएका सबैको …

बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु, २९ घाइते

नेपालगन्ज : पूर्व पश्चिम राजमार्गमा बाँकेको शम्शेरगन्ज नजिक बस दुर्घटना हुँदा बर्दियाको ठाकुरबाबा…

जी २० शिखर सम्मेलनमा भाग लिन विश्वका प्रभावशाली नेताहरू नयाँदिल्लीमा

पन्ध्र वर्षअघिको आर्थिक सङ्कटका बेला विश्वअर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रुपमा स्थापना भएको जी २० को नयाँदिल्ली संस्करणमा सहभागी हुने विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री सवार विमानहरू इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए।

नेपाल थाइल्याण्डसँग पराजित, विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना अधुरै

काठमाडौं : आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको…

शिक्षक महासंघले गरे ३ दिन विद्यालय बन्दको घोषणा

महोत्तरी :नेपाल शिक्षक महासंघ सोनमा गाँउपालिकाको अगुवाइमा पालिकास्तरीय शिक्षकसँग सम्बन्धित विभन्…

उच्च आयको रोजगारी ग्यारेन्टीले विदेश मोह तोड्छ

रामदिनेश मिश्र, प्रिन्सिपल, यती इन्टरनेसनल कलेज विद्यार्थीले आफूले पढ्ने संकाय छनोट गर्दा…

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो ।

कसरी हटाउने विदेश जाने लहर?

नेपालभित्रै उच्च शिक्षाका उत्कृष्ट विकल्प हुँदाहँुदै पनि पछिल्लो समय युवाहरू कमाइको मोहले वैदेशि…

क्या कर्णप्रिय थिए पुराना गीत

कुन्ती मोक्तान गीत–संगीत समाजका ऐना हुन्। माया प्रेमका रंगीन किस्सादेखि घरपरिवारका दु…

कारागारको पर्खाल नाघेर भागेका बुढाक्षेत्री अझै भेटिएनन्

गुलरिया : आइतबार बिहान सवा ३ बजे बर्दिया कारागारबाट फरार ‘टोपे’ भनिने अजीव बुढ…

विकास सहायताको प्रभाव

सुशासन कायम भएका मुलुकहरूको काँचुली फेर्न विदेशी सहायताले ठूलो भूमिका खेलेको पाइएको छ।

सबालेन्का सेमीमा

न्युयोर्क : विश्व नम्बर एक आर्यना सबालेन्का अमेरिकी (यूएस) टेनिसको सेमिफाइनलमा पुगेकी छन्। महिला…

होडिङ बोर्डमा नेपाली कलाकार

काठमाडौं : विज्ञापन बोर्ड नेपालले होर्डिङ बोर्डको विज्ञापनबाट विदेशी कलाकारको फोटो हटाउने तयार…

कर्णालीमा अधिवेशनको तयारीमा जुट्यो एमाले

अधिवेशनबारे जानकारी दिन बिहीवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश समितिमा १० प्रतिशत युवाको सहभागिता सुनिश्चित गरिने बताए।

नेपालमा मनसुनी वर्षा कहिलेसम्म रहन्छ?

नेपालमा औषतः जुन १३ देखि मनसुन प्रवेश गर्ने भए पनि यस वर्ष एक दिन ढिलो गरी अर्थात् जुन १४ देखि पूर्वी भेग भएर मनसुन प्रवेश गरेको थियो ।

बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर घाइते

बैतडी : बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी गम्भीर घाइते भएकी छन्। जिल्लाको पञ्चेश्वर गाउँपालि…

अस्पतालमा बालिका मृत्यु भएको घटनाको छानबिन होस् :  महेश बर्तौला

उनले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गरे।

बर्दिबासमा एकै सेमेस्टरका ८० विद्यार्थी ज्वरोले  बिरामी

ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ। ज्वरो आएकामध्ये तीन जनामा डेङ्गु सङ्क्रमणको पुष्टि भएको अस्पतालका मेडिकल अफिसर डा किशोर अधिकारीले जानकारी दिए।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.