‘भानु कविता महोत्सव’ विमोचित

काठमाडौं : २१०औं भानु जयन्तीका अवसरमा रेडियो अन्नपूर्ण नेपालले भानु कविता महोत्सवको पुस्तक विमोचन गरेको छ।  यस्तै रेडियो अन्नपूर्ण नेपालले आयोजन…

‘विकासमा दक्षिण कोरिया झैं पाइला चाल्दैछ नेपाल’

काठमाडौं : नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङ्ले आफू नेपाल र दक्षिण कोरियाबीच स्था…

पुलिसका दुवै टोली फाइनलमा

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबका महिला तथा पुरुष टोली सातौं प्रधानमन्त्री कप राष्ट्रि…

एसीसी इमर्जिङ एसिया कप : नेपाल पराजित

काठमाडौं : श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पराजित भएक…

कामपाको २५ अर्ब ५४ करोड ७८ लाख बजेट पारित

महानगरको १३औँ नगरसभाको पहिलो बैठक असार ६ गते बसेको थियो। महानगरपालिकाले ल्याएको २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ।

नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत बन्द

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचना जारी गर्दै प्राविधिक जाँचपछि मात्रै पुलमाथि आवतजावत गर्न आग्रह गरेको छ । 'झोलुङ्गे पुलको भारततर्फ लठ्ठा भाँचिएको छ, पुलको मर्मतपछि मात्र आवागमन गर्न अनुरोध गरेका छौँ', सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले भने।

‘हाँस्नु स्वास्थ्यका लागि लाभदायक’

हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने हास्य कलाकार शिवशङ्कर रिजालले बताए।

आज देशभर पानी पर्ने : बाढी, पहिरोको जोखिम

हाल मनसुनको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

‘रूसी सेनाले युक्रेन नछाडेसम्म वार्ता हुँदैन’

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येर्माकले रूसी सेनाले युक्रेनी भूभाग छोडेपछि मात्र वार्ताहरूका बारेमा विचार गरिने पत्रकारहरूलाई बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी

बैठकमा पार्टीले सञ्चालन गरेको अभियानको समीक्षा गर्ने कार्यसूची छ । यस्तै, अहिले बागमती र लुम्बिनीको इन्चार्ज पदपुर्तिबारेपनि बैठकले निर्णय गर्ने बताइएको छ ।

सुर्तीजन्य पदार्थमा कर बढाउन माग

प्रस्तावमा बिँडीमा प्रतिखिल्ली ३० पैसाको सट्टा ४०, चुरोट र सिगार ६० पैसाको सट्टा ७५ पैसा कामय गर्ने र खुर्ती, गुट्खा, पान मसला तयारी प्रतिकिलो ६० रहेकामा बढाएर ७० पुर्‍याउन माग गरिएको छ।

बाढीपहिराले हेवा खोलाको  पुल बगाएपछि ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव

बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो।

सन्दुकजस्तै डाक्टर बन्नु छ

आयुष्मा श्रेष्ठ गोमा भट्ट मेडमले नेपाली विषयमा डा. सन्दुक रुइतको जीवनी पढाउनु भयो। सफल हुन …

पशुपक्षीमा एन्टिबायोटिकको दुरुपयोग

एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दो छ। यसको प्रयोग मानिसमा मात्र नभई पशुपक्षीमा पनि जथाभावी किस…

प्रधानन्यायाधीश कहिले ?

संविधान–कानुनको पालना गर्न र न्यायको थिति बसाउन प्रधानन्यायाधीश सिफारिस प्रक्रिया यथाशीघ्र अपनाइयोस् ।

जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने

कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ।

नगरको दिवा खाजा खुवाउने ठेक्का मेयरका छोरा र भान्जालाई

विरारटनगर  : मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवाल  (बगडिया)को निर्देशनमा …

सुनसरीमा चौकी डुबानमा, प्रहरी विस्थापित

विराटनगर :  अविरल वर्षासँगैको बाढीका कारण सुनसरीको सिसुवाधरमपुर प्रहरी चौकी डुबानमा पर…

आज २१०औँ भानु जयन्ती : भानुभक्तको घरको भग्नावशेषमात्र बाँकी

दमौली : मेरा इनार, न त सत्तल पाटी केही छन्  जे चिज र धनहरू छन् घरभित्र नै छन्  …

पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि

विसं २०७९ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवारको बिचल्ली भएको छ । पहिराले घर बगाएका पीडितसित ओत लाग्ने ठाउँ छैन ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.