त्रिवेणी गाउँपालिकाबाट छ करोडभन्दा बढीको अदुवा बिक्री

त्रिवेणी   : रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोडभन्दा बढीको अदुवा बिक्री भएको छ। पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ…

प्रिन्सिपल स्वर्णकार हत्याका सुटर सिंह पक्राउ, खुट्टामा गोली हानेर नियन्त्रणमा लिइयो

सिमरा : बारा प्रहरीले भारतीय सुटर सुजितकुमार सिंहलाई मंगलबार राती पक्राउ गरेको छ। सिंहलाई ब…

नारायणगढ–बुटवल सडकखण्ड :  १८ किलोमिटर कालोपत्र

नवलपुर : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल…

दक्षिण अफ्रिकामा बाढीबाट ७ जनाको मृत्यु, ११ बेपत्ता

  दक्षिण अफ्रिकाको एक प्रान्तमा आएको बाढीका कारण सात जनाको मृत्यु भएको छ भने थप ११ जना…

नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

बेदकोट : कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क…

लालबकैया पुल १० वर्षदेखि अलपत्र

रौतहट : गौर र इशनाथ नगरपालिकाको टिकुलिया घाटमा १० वर्षदेखि अलपत्र परेको पुल सोमबार अनुगमन भ…

नाइजेरियामा आक्रमण, १६० जनाको मृत्यु

मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बत…

खर्च घटाउन ५० जोडीले गरे सामूहिक समारोहमा विवाह

काबुल : गरिब मुलुकमा परम्परागत विवाहमा हुने ठूलो खर्च कम गर्ने बढ्दो अभ्यासका रूपमा अफगानिस्तान…

अन्नपूर्ण गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्डमा प्रभा मावि च्याम्पियन

बेनी : नारच्याङको प्रभा मावि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय …

चुरेमा फस्टाएको अचार उद्योग

कैलाली : नेपालमा रोजगारी छैन भनेर विदेश जानेहरूको लर्को छ, तर कैलाली चुरेका दिवाकर योगी यत…

कोरला सडकका ५ पुल सञ्चालनमा

जोमसोम : उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत राष्ट्रिय गौरवको (बेनी—जोमसोम…

सडकले किसानलाई सहज

चितवन : नाम्लोमा थाप्लो अनि घण्टौं हिँडेर बजार पुग्ने बाध्यता सम्झिँदा चितवनको पहाडी भेगका कृषक…

पोखरामा कारको ठक्करबाट २ युवकको मृत्यु

गण्डकी : कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुईजना पैदलय…

युक्रेनमा पहिलो पटक डिसेम्बर २५ मा क्रिसमस मनाइयो

जनवरी ७ लाई रूसी क्रिश्चियन धर्मावलम्बीहरूले विशेष दिनका रूपमा लिने गर्छन् । रूसी परम्पराको विरोधका लागि युक्रेनले नयाँ मिति अर्थात् उसका सहयोगीहरूले क्रिसमस मनाउने दिन डिसेम्बर २५ मा नै क्रिसमस मनाउने घोषणा गरेको हो।

क्रिसमसको अवसरमा श्रीलङ्कामा एक हजार कैदी रिहा

कोलम्बो : श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिए…

नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै

भक्तपुर : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमर…

उधौलीको शुभकामना दिंदै राष्ट्रपतिले भने : यस्ता पर्वले जातजातिबीच सद्भाव बढाउँछ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उधौलीले नेपालमा रहेका विभिन्न…

गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु

गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्या…

किराँत समुदायमा आज उधौली पर्व मनाइँदै

काठमाडौं : प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आ…

कङ्गोमा पहिरोमा परी २० जनाको मृत्यु

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को दक्षिण किभु प्रान्तमा आइतबार भारी वर्षाका कारण आएको…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.