शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो

आन्दोलनकै कार्यक्रमअन्तर्गत जिल्लास्थित सबै शिक्षक सङ्घ-सङ्गठनले तत्कालीन नगरप्रमुख रिजाल र उपप्रमुख राईको पालामा पारित गरिएको नियमावली संशोधन गर्न माग गर्दै गत २०७९ पुस १ गतेदेखि आन्दोलन गर्दै आएको थियो ।

ब्राजिलमा भूकम्पले क्षति पुगेको भवन भत्किँदा नौ जनाको मृत्यु

ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा शुक्रबार गएको भूकम्पबाट क्षति पुगेको घर भत्किँदा उनीहरूको मृत्यु भएको राज्यको सामाजिक सुरक्षा सचिवालय (एसडीएस) लाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

अफगानी दोभासेलाई अमेरिकामा गोली हानी हत्या

तालिवानले अफगानिस्तानको सत्ता कब्जा गर्नुअघि एक दशकसम्म अफगानिस्तानमा अमेरिकी सेनाको विशेष फौजसँग काम गरेका यारले गोली चलाउँदा अतिरिक्त राइडशेयर सिफ्टमा काम गरिरहेका थिए।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। तीन  एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो।

बैंकमा किन थुप्रियो पैसा ?

काठमाडौं : अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने क्षमता अधिक छ। यसअघिका समय बैंक त…

एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ। गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसइईको नतिजा यही असार २१ गते सार्वजनिक गरिएको थियो

एसइईको पुनर्योगका लागि आवेदन माग

साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम पुनर्योग गराउन आवेदन दिन सक्नेछन् ।

कामपाले कक्षा ११ को लागि छात्रवृत्ति परीक्षा लिँदै

काठमाडौं : काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका…

युवालाई बाँच्ने आश नदिने राजनीतिको के अर्थ ? : गगन थापा

राजनीति जनताको लागि भएकोले जनताको भौतिक विकास बाहेक अरू पनि थुप्रै विषयसँग यो जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो? भन्दै उनले प्रश्न गरेका छन्।

हामी भ्रष्टाचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौं : रवि लामिछाने

उनले आज आयोजित तारकेश्वर नगरपालिका भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने बताउँदै आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरेका हुन् ।

कालीकोटको एउटै गाउँमा ३११ जना अज्ञात रोगबाट बिरामी

अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउँ पुगेको छ ।

चलचित्र आदिपुरुषका लेखक मनोज मुन्तासिरले माफी मागे

उनको फिल्मबाट जनताको भावनामा चोट पुगेको हुनाले बिना शर्त माफी मागेका छन् । उनले पहिलो पटक फिल्मका विवादित संवादमा आफ्नो गल्ती स्वीकार गरेका हुन् ।

नर्कदेखि स्वर्गसम्म

अमेरिका पुगेको तीन वर्ष नबित्दै चेतन काठमाडौं फर्कियो। ऊ आउँदा एयरपोर्टको वातावरण अमेरिका जाँदाको जस्तो रौनक थिएन। चेतनलाई लिन बासुदेव र ललिता गुपचुप विमानस्थल पुगेका थिए।

कोइ सुखारी कोइ दुःखारी

नारी वर्गले आफ्ना दुःख गीतमार्फत जंगलमा व्यक्त गर्थे। गीत नै साथी बनेका थिए, उनीहरूका लागि। गीत, सुखी जिन्दगीभन्दा दुःखी जिन्दगीका हितैषी साथी हुन् भन्छन्, देउडा खेलाडीहरू।

डायस्पोरा दिग्भ्रम

डायस्पोरामा रहेको समाज र घर देशमा रहेको समाज समान समाज होइनन्, भलै तिनका साझा इतिहास, संस्कृति र मिथक छन्, बन्धुत्व र सम्बन्धका आयामहरू छन्।

क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार

नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति बेला घोषणा गरेको जनही रु ५० हजार पुरस्कार खेलाडीले १६ महिनापछि शुक्रबार प्राप्त गरेका हुन्।

उत्तरवर्ती उपन्यासका विषयमा बहस

प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले अध्ययनको सजिलोका लागि उत्तरवर्ती चरण भनिए पनि यसका बारेमा थप बहस गर्न सकिने बताए। प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरीले उपन्यास लेखनको उत्तरवर्ती चरण, प्रवृत्ति, परिघटना र वर्गीकरणका आधारहरू स्पष्ट हुनुपर्नेमा जोड दिए।

वीरगन्जमा धोनीको क्रेज

वीरगन्ज : भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीको जन्मदिन वीरगन्जमा पनि मनाइएको छ।…

लहानमा विपन्न तथा दलितका लागि निःशुल्क एम्बुलेन्स

'नगरसभाबाट आव २०८०/८१ मा पनि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न थप बजेट विनियोजन गरिएको छ', नगर प्रमुख चौधरीले भने, 'यस सेवाबाट यहाँका गरिब, निमुखा, असहाय तथा दलित बिरामी पैसाको अभावमा अस्पतालसम्म पुग्न नसक्ने अवस्था अब अन्त्य हुन्छ ।'

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.