करिश्मालाई बाबुरामको धन्यवाद्, विश्वदीपको प्रश्न : समानुपातिक १ नम्बरमा राखेको बिर्सनु भो ?’

काठमाडौं : समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अभिनेत्री करिश्मा मानन्धरलाई धन्यवाद दिएका छन्। विभिन्न सञ्चार माध्यममार्फत् पार्टी छोडेको घोषणा गरेपछि डा…

मन्त्रीको अडानले अन्योलमा संसदीय समिति

काठमाडौं : कम्पनीको सेयर खरिदबिक्री प्रक्रियाका लागि मन्त्रीले कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देश…

क्लिनफिड लागू हुन्छ : सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले क्लिनफिड लागू भएरै छाड्ने…

५० लाख विरुवा रोप्दै अनेरास्ववियू

काठमाडौं : सत्तारुढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले ५० लाख बिरुवा रोप्ने भएक…

प्रहरी समायोजनमा एक तह वृद्धि गर्न सुझाव

काठमाडौं : नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गर्दा उनीहरूको मनोबल खस्कन नदिन एक तह बढुवा गर्नुप…

प्रधानमन्त्रीले अवैतनिक दूतलाई भने : दुई मुलुकको वास्तविक पुल बन्नुहोस

काठमाडौ : प्रधानमन्त्री केपी ओलीले दुई दिने भेलामा काठमाडौं निम्त्याइएका विभिन्न मुलुकमा रहेका …

एसईई पास भइन् शान्ता चौधरी : ल्याइन् २.६५ जीपीए

दाङ : प्रतिनिधिसभा सदस्य तथा नेकपाका सचेतक पूर्वकमलरी शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एस…

सुदूरपश्चिमको संसदमा प्रतिपक्षको नारा, 'लुटतन्त्र मुर्दावाद' !

धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको बैठकमा प्रतिपक्षीदलहरुले अवरोध सिर्जना गरेका छन् । बिह…

मन्त्रिपरिषद्का २० निर्णय (सूचीसहित)

काठमाडौं : सरकारले असार ५ र ८ गते बसेको मन्त्रिपरिषद्का निर्णय बिहीबार सार्वजनिक गरेको छ । सञ्च…

बजेटमा असन्तुष्ट वडाध्यक्षहरूले लगाए पोखरा महानगरको गेटमा ताला (भिडियो)

पोखरा : पोखरा महानगरपालिकाका वडाध्यक्ष वार्षिक बजेटको विषयमा असन्तुष्ट जनाउँदै आन्दोनमा उत्रेका …

मन्त्रीको जिम्मेवारी हेरफेर गर्न ओली-दाहाल गृहकार्यमा

काठमाडौं : सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्य…

भारतसँग बैठक बस्‍न नेपालको ताकेता, एजेन्डा ईपीजी प्रतिवेदन

काठमाडौं : सरकारले नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकका लागि भारतलाई ताकेता गरेको…

प्रदेश २ का ६ जिल्लामा नेकपा कमिटीले पाए पूर्णता (नामावली)

काठमाडाैं : नेकपा प्रदेश-२ का ६ जिल्ला कमिटीले पाए पूर्णता पाएका छन्। गत ९ गते बसेकाे प्र…

प्रधानमन्त्री नै छल्दैछन् संसद

काठमाडौं : संघीय संसद्मा बजेटमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने पालो प्रधानमन्त्री केपी …

पोखराका वडाध्यक्षले नगरसभामै टेबुल मिल्काए

पोखरा : पोखरा महानगरपालिकाको नगरसभामै बुधबार ४ नम्बर वडाका अध्यक्ष शंकर बास्तोलाले अभद्र …

विप्लवका कार्यकर्ताले जलाए गाउँपालिका, बन्द उल्लंघन गर्ने अरु पनि जलाउने चेतावनी !

कालिकोट : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कालिकोटको नरहरिनाथ गाउँ…

‘बुहारीले सासू-ससुरा पाल्नुपर्ने, ज्वाइँको दायित्व के ?’

काठमाडौं : सांसद बिन्दा पाण्डेले जेष्ठ नागरिकको स्याहारमा महिला र पुरुषलाई विभेद गर्न नहुने बत…

सरकारकै पैसामा प्रदेश-२ मा लोकसेवा तयारी कक्षा : मुख्यमन्त्रीले गरे उद्घाटन

जनकपुरधाम : गत जेठ २१ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी भर्नाको विषयलाई लिएर…

बालुवाटार जग्गा प्रकरण : अख्तियारले बोलायो ८६ जनालाई, को-को छन् ? (सूचीसहित)

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास भित्र पर्ने बलुवाटारको जग्गा अतिक्रमण…

वीरगन्जका मेयरमाथि हातपातको प्रयास : एक पक्राउ

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमाथि उनकै दल समाजवादी पार्टीका कार्यकर्त…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.