यी हुन् संविधान संशोधनमा अनुपस्थित १५ सांसद

यी हुन् संविधान संशोधनमा अनुपस्थित १५ सांसद

काठमाडौं : शनिबार नेपालको बुच्चे नक्सा चुच्चे पार्न भएको संविधान संशोधनमा १५ जना सांसद अनुपस्थित भएका छन् । संविधान संशोधनको पक्षमा प्रतिनिधिसभामा उपस्थित २५८ सांसदले मतदान गर्दा १५ सांसद अनुपस्थित भएका हुन् । 

प्रतिनिधि सभामा कुल सांसद २७५ सांसद छन् । २५८ सांसदले संशोधनको पक्षमा मतदान गर्दा विपक्षमा शून्य मत देखियो । 

संविधान संशोधनमा अनुपस्थित सांसद

अमृतादेवी अग्रहरी
गोपालबहादुर बम
दुलारीदेवी खत्वेनी
धनबहादुर बुढा
नागेन्द्रकुमार चौधरी
प्रमोद साह
शिवकुमार मण्डल
सरिता गिरी
सूर्यनारायणण यादव
सूर्यबहादुर केसी
हरिबोल गजुरेल
ज्ञानकुमारी छन्त्याल

प्रतिनिधिसभामा निलम्बित सांसद भने उपस्थित हुन पाएनन् ।  निलम्बित सांसदमा विजयकुमार गच्छदार, मो. आफताव आलम, हरिनारायण रौनियाररेशम चौधरी अनुपस्थित भए । सभामुखलाई भने मत दिने अधिकार हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.