सर्वोच्चका न्यायाधीशहरु आजपनि आन्तरिक छलफलमै व्यस्त

सर्वोच्चका  न्यायाधीशहरु आजपनि आन्तरिक छलफलमै व्यस्त

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार पनि छलफललाई निरन्तरता दिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने अडान लिएपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन्।

न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले एथाशीघ्र पदबाट राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गर्दै आएका छन्। उनीहरुले सोमबार र मंगलबारको इजलास पनि बहिष्कार गरेका छन्। 

आन्तरिक छलफलमै जेटेकाले आजको इजलास पनि बस्ने/ नबस्ने अन्योलमा छ। यस्तै नेपाल बारले पनि प्रधान्यायाधीशले मार्ग प्रशस्त नगरे आन्दोलन गर्ने घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.