अर्जेन्टिना विश्वकप विजेता बन्दा नेपालमा खुशी (फोटो फिचर)
काठमाडौं: फिफा विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना विश्व विजेता बनेको छ। कतारको दोहास्थित लुसेल रंगशालामा भएको खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको थियो।
अतिरिक्त समयमा पनि ३–३ गोलको बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा फ्रान्सका औरेलिन चोआमेनी र किङ्ग्स्ली कोम्यान चुक्दा अर्जेन्टिना विजयी भयो। अर्जेन्टिनाको जितको खुशी नेपालमा पनि मनाइएको छ।
नेपालमा विश्वकप खेल्ने मुलुकमध्ये सम्भवतः सबैभन्दा धेरै अर्जेन्टिनाकै समर्थक छन्। आज देशभर फाइनलको भव्य प्रदर्शन पनि भएको थियो।
_20221219000847.jpg)
_20221219000847.jpg)
_20221219000842.jpg)
_20221219000841.jpg)
_20221219000836.jpg)
_20221219000835.jpg)
_20221219000828.jpg)
_20221219000828.jpg)
_20221219000824.jpg)
_20221219000824.jpg)
_20221219000818.jpg)
_20221219000818.jpg)
प्रतिक्रिया दिनुहोस !