शिक्षक–विद्यार्थीको धान दिवस (फोटो फिचर)
रुकुम पश्चिम : रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नंं १३ छिबाङ्गमा रहेको महेन्द्र माध्यामिक बिद्यालयका कृषि विषयका बिद्यार्थी तथा शिक्षकले राष्ट्रिय धान दिवसको अवसरमा सद्भावयुक्त तरिकाले धान रोपेर र एक आपसमा हिलो छ्यापेर मनाएका छन् ।
व्यवसायिक कृषि विषयको पठनपाठन समेत गराइरहेको यस विद्यालयमा हाल कृषि विषयतर्फ १५ महिने कृषी जेटीए पढाइ भइरहेको छ । महेन्द्र माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीले यसरी मनाए धान दिवस । हेर्नुहोस् तस्बिरहरु





प्रतिक्रिया दिनुहोस !