सुन्दरीजलमा बोलबम (तस्बिर )

सुन्दरीजलमा बोलबम (तस्बिर )

काठमाडौं : आज साउनको दोस्रो सोमबार।बिहानदेखि पशुपतिनाथलगायत विभिन्न शिवालयमा भक्तालुको भीड लागेको छ। महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले ब्रत बसी पूजाआराधना गर्दा परिवारमा सुख शान्ति मिल्ने विश्वास रहिआएको छ।

शिवभक्तालु साउनको पहिलो सोमबारदेखि देशभर बोलबम यात्रामा निस्केका छन्। यसैक्रममा बोलबम यात्राका श्रद्धालु काठमाडौंको सुन्दरीजल आइपुगेका छन्।

सुन्दरीजलबाट ल्याएको जल पशुपतिलगायत शिवालयमा चढाउँदा पुण्य प्राप्त हुने जनविश्वासका साथ प्रत्येक वर्षझैं यस वर्ष पनि भक्तालु सुन्दरीजल आएका हुन्। सुन्दरीजल पुगेका फोटो पत्रकार सरोज बैंजुले क्यामेरामा कैद गरेका केही तस्बिरहरु हेर्नुस्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.