नेवार समुदायमा गठे मंगल पर्वको रौनक (फाेटाे फिचर)
दाङ : नेवार समुदायहरुले आज गठे मंगलको पुजाआजा गरेर घण्टकर्ण चर्तुदर्शी मनाएका छन् । गठे मंगलको पुजा गरे पछि मात्रै यो वर्षको चाडपर्व सुरुहुने विश्वासका साथ नेवार जातीले विहीबार बिच चौराहमा गठे मंगलको पुजा गरेका हुन् ।
आजकै दिनदेखि लाखेनाच पनि सुरु हुने गर्छ । उनीहरुले गाठे मंगललाई राक्षसको रुपमा लिदै आएका छन्।
नेवार समाज तुलसीपुले विशेष कार्यक्रमको आयोजना गरी घण्टाकर्ण चर्तुदर्शी मनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
३