आदित्यनाथको सवारीका लागि जनकपुरको सडक खाली : श्रद्धालुलाई सास्ती

आदित्यनाथको सवारीका लागि जनकपुरको सडक खाली : श्रद्धालुलाई सास्ती

जनकपुरधाम : भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सवारीका लागि जनकपुरको सडक खाली गरिएको छ। जनकपुरस्थित मधेस भवनदेखि विमानस्थलसम्मको सडक खाली गरिएको हो। 

रामसीता विवाह उत्सवमा जन्तीका रुपमा आएका आदित्यनाथ फर्किने समयमा सुरक्षाकर्मीले सडक खाली गरेका हुन्। सडक खाली गर्दा विवाह उत्सवमा सहभागी भएका श्रद्धालुलाई सास्ती भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.