इपिएल क्रिकेटको विजेता टिमलाई २५ लाख

इपिएल क्रिकेटको विजेता टिमलाई २५ लाख

काठमाडौँ : कीर्तिपुर मैदानमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेता टोलीले २५ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । आयोजक इपिएल प्रालिले म‌ंगलबार विज्ञप्ति जारी गर्दै 'द विगेष्ट' नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि पुरस्कार रकम सार्वजनिक गरेको हो । 

गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले २१ लाख पुरस्कार प्राप्त गरेको थियो । गतवर्षको पुरस्कार रकम भन्दा यसवर्ष चार लाख वृद्धि गरिएको छ । प्रतियोगिताको उपविजेताले १० लाख पाउनेछ । प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टिभीएस अपाचे मोटरसाइकल पाउनेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.