युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्दै नेपाल

युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं  : संयुक्त अरब इमिरेट्स (यूएईमा नेपाल र यूएईबीचको खेल सुरु भएको छ।  यूएईले टस जितेर पहिले फिल्डिङ रोजेपछि  नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्राको २३ वर्षे इतिहासमा यो दोस्रो एकदिवसीय शृंखला हो । गत मार्चमा जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलोपटक एकदिवसीय टोलीको मान्यता पाएको नेपालले आफ्नो पहिलो एकदिवसीय शृंखला नेदरल्यान्ड्ससँग खेलेको थियो। 

गत अगष्स्को पहिलो साता नेदरल्यान्ड्समै भएको दुई खेलको उक्त शृंखला बराबरीमा टुङ्गिएको थियो । 

आईसीसीले भर्खरै आफ्नधो वेबसाइटमा सार्वजनिक गरेको सूची अनुसार आजको खेलममा नेपालको टोली यस अनुसार रहनेछ ।

नेपालको टोली 
पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, वसन्त रेग्मी, ललित राजवंशी, पवन सर्राफ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.