पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण समयअघि नै !
पोखरा : पोखरामा तीब्र गतिमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। सन् २०२१ को जुलाई १० मा सक्नु पर्ने सम्झौता भए पनि तोकिएको समयसीमा भन्दाअघि नै सक्ने गरी काम भइरहेको आयोजना प्रमुखले बताएका छन् ।