बार अध्यक्षमा श्रेष्ठ विजयी, महासचिवमा पौडेल (मतपरिणामको पूर्ण विवरण)

बार अध्यक्षमा श्रेष्ठ विजयी, महासचिवमा पौडेल (मतपरिणामको पूर्ण विवरण)

काठमाडौं : नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशिल समूहतर्फका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ विजयी भएका छन्। लोकतन्त्रवादी समूहतर्फका अध्यक्षका उम्मेदबार सुनीलकुमार पोख्रेल भन्दा १४९ मतले श्रेष्ठ विजयी भएका हुन्।

अध्यक्षसहित २५ सदस्यीय बार कार्यसमितिमा २३ पदसहित प्रगतिशिल समूहले वर्चस्व कायम गरेको छ। अध्यक्ष पदका उम्मेदवार पोख्रेलले ३८७३ मत ल्याउँदा श्रेष्ठ ४०२२ मत पाएर विजयी भए।

महासचिवमा भने लोकतन्त्रवादी समूहका लीलामणी पौडेल विजयी भए। निकटतम प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर थापाभन्दा ४७७ मत बढी ल्याएर पौडेल विजयी भएका हुन्। पौडेलले ४१७८ मत ल्याएर विजयी भए भने थापाले ३७०१ मत पाए।

हेर्नुस् मतपरिणामको पूर्ण विवरण



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.