प्रदेश ५ बजेट साढे ३६ अर्बको (पूर्णपाठ)
![प्रदेश ५ बजेट साढे ३६ अर्बको (पूर्णपाठ)](https://annapurnapost.prixacdn.net/media/albums/Shankar-pokhrel_20190616114157_nzalpmE0YT.jpg)
बुटवल : पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ।
मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गरेका हुन्। चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)