लुम्बिनी प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्दै
लुम्बिनी : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्दैछन् । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले अहिले ११ : ३० बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिए।
यसअघि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस !