महोत्तरीका करिब ५० गाउँ डुबानको जोखिममा
महोत्तरी : अबिरल वर्षाले महोत्तरीका चालीस बढी गाउँ डुबानको जोखिममा परेका छन्। रातु, जङ्हा, औक्सी खोलामा आएको बाढीले गाउँ डुबानमा पर्ने खतरा बढेको छ।
बलवा नगरपालिका ११ स्थित भल्निमा रातु खोलाको बाँध भत्किन लागेको छ। त्यहाँको बाँधा बनाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको महोत्तरीका सीडीओ उमेसकुमार ढकालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !