डीएसपी रमेशलाई अख्तियारले पुर्जी काट्यो
काठमाडौं : नागरिकता सच्याएको विषयमा आवश्यक सोधपुछका लागि महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुरलाई सिंहलाई अख्तियारले उपस्थित हुन पत्र काटेको छ।
महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्रचार गर्दै अख्तियारले डीएसपी सिंहलाई उपस्थित गराउन निर्देशन दिएको हो ।
सिंह यसअघि घुससहित ललितपुबाट पक्राउ परेका थिए । उनले सो विषयमा विशेष अदालतबाट सफाइ पाइसेका छन् ।
प्रतिक्रिया दिनुहोस !