दोलखाकी ‘डीएफओ’ दुई लाख घुससहित पक्राउ

दोलखाकी ‘डीएफओ’ दुई लाख घुससहित पक्राउ

दोलखा : डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ दुई लाख घुससहित भक्तपुर गठ्ठाघरबाट पक्राउ परेकी छन्।

दोलखाबाट काठमाडौं जाँदै गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठलाई दुई २ लाखसहित बिहीबार साँझ पक्राउ गरेको हो। उनीसँगै अन्य ३ जनालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अख्तियारको टोलीले दुई लाख ३ हजार नगदसहित श्रेष्ठसँगै तीन जनालाई नियन्त्रणमा लिएको हो।  उनीसँगै पक्राउ पर्नेमा कार्यालय सहयोगी र चालक रहेको अख्तियार स्रोतले जनाएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.