सप्तरीमा थप १८ जनामा कोरोना संक्रमण

सप्तरीमा थप १८ जनामा कोरोना संक्रमण

राजविराज : सप्तरीमा मंगलबार एक महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका १६ जना र हनुमाननगर कंकालिनी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमितमध्ये १६ जनाको परीक्षण गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालामा भएको अस्पतालका मेसु डा. रन्जित झाले बताए । यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका २ जनाको जनकपुरस्थित पिसिआर परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्टले पोजिटिभ देखाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.