पोखरामा यसरी मनाइयो असार १५ (फोटो फिचर)
पोखरा : पोखरामा असार १५ धुमधाम मनाइएको छ। किसानले हिलो खेलेर, धान रोप्दै असारे भाकामा असार १५ मनाएका हुन् । पोखरा महानगरपालिका १७ बिरौटा फाँटमा किसानले राष्ट्रिय धान दिवस रमाइलो गर्दै मनाए।
राममोहन, मीना आचार्यको ४ रोपनी खेतमा दुई हल गोरुले भएको रोपाईमा युवायुवती, बालबालिका पनि हिलो खेलेर रोपाइँमा रमाएका थिए । कोरोना कहरको कारण पोखरामा प्रत्येक वर्ष विदेशी पर्यटकलाई लक्षित गरी हुँदै आएको रोपाइँ महोत्सव यस पटक हुन सकेन। रोपाइँमा सहभागी हुनेहरुको लागि खेतमै दालभात र दही च्यूरा रोपाहा बनाइएको थियो।
_20200629124827.jpg)
_20200629124827.jpg)
_20200629124827.jpg)
_20200629124827.jpg)
_20200629124827.jpg)
_20200629124828.jpg)
_20200629124828.jpg)
_20200629124828.jpg)
_20200629124828.jpg)
_20200629124828.jpg)
_20200629124828.jpg)
_20200629124829.jpg)
प्रतिक्रिया दिनुहोस !