होम आइसोलेशनमा बसेका संक्रमितको मृत्यु

होम आइसोलेशनमा बसेका संक्रमितको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा होम आइसोलेशनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

जिल्लाको परशुराम नगरपालिका-१२ का ६५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टले जानकारी दिए ।

उनका अनुसार संक्रमितको मृत्यु बुधबार भएता पनि संक्रमित मृतकको दोस्रो रिपोर्ट बिहीबार आएको हो। मिर्गौका बिरामी रहेका उनी कोरोना पुष्टिपछि घरमै होम आइसोलेशन बसेका थिए। 

मृतकको शव बुधबार नै आफन्तले व्यवस्थापन गरेको जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.