प्लाइ उधोगमा आगलागी

प्लाइ उधोगमा आगलागी

मलङ्वा : सर्लाही सदरमुकाम मलङ्वा ४ शिवसागर चौकमा रहेको जय बजरङ प्लाइ इन्ड्रस्टिजमा बुधबार आगलागी भएको छ। आगलागीमा परी प्लाई बानाउन राखिएको कच्चापदार्थ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। बेलुका ७ बजेदेखि लागेको आगोलाई अढाइ घन्टाको सहयोगमा नियन्त्रणमा लिइएको थियो। आगोलाई प्रहरी, सशस्त्र प्रहारी, नेपाली सेना, बारुण यन्त्र र स्थानीय बासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहारीले जनाएको छ। क्षतिको विवरण अहिलेसम्म आएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.