काबुल विमानस्थलमा फेरि आक्रमण

काबुल विमानस्थलमा फेरि आक्रमण

काबुल: अफगानिस्तानको काबुलमा फेरि आक्रमण भएको छ ।

आइतबार साँझ काबुल अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै रकेट आक्रमण भएको बीबीसीले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणबारे पूर्ण विवरण आउन बाँकी छ ।

घटनाबारे अनुसन्धान गरिने बताइएको छ । यसअघि गत बिहीबार विमानस्थल नजिकै भएको आक्रमण १३ अमेरिकी सैनिक, २० तालिबान सहित १७० जना मारिएका थिए । उक्त हमलाको जिम्मेवारी इस्लामिक स्टेट ए ले लिएको थियो । आइतबारको घटना तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछिको दोस्रो हमला हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.