विधान महाधिवेशनका लागि ‘गोदावरी’ सिगार्दै एमाले (फोटोफिचर)

विधान महाधिवेशनका लागि ‘गोदावरी’ सिगार्दै एमाले (फोटोफिचर)

ललितपुर : ललितपुरको गोदावरीमा नेकपा एमालेको पहिलो विधान महाधिवेशनको तयारी सुरु भएको छ। ‘गोदावरी सनराइज सम्मेलन केन्द्र’मा रंगरोगन सकेर स्टेज भवनबाहिर बस्ने अस्थायी आश्रयस्थल स्वागतद्धार निर्माण सुरु भएको छ।

महाधिवेशनको प्रवेशद्वार सातदोबाटो सडकदेखि नै झण्डा राख्न सुरु भएको छ। प्रवेशमार्गमा रहेको ठैव, बाँडेगाँउ, टौखेललगायतका ठाँउमा स्वागतद्वार निर्माण गरिएको छ।

गोदावरी सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशनको तयारी अवलोकन गर्दै एमाले अध्यक्ष केपी ओलि लगायत ।

बुधबार महाधिवेशनस्थल निरीक्षणका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, सासंद नवराज सिलवालसमेत पुगेर तयारीका विषयमा बुझेका थिए। प्रतिनिधिको बसाईको व्यवस्थापन सम्बन्धित प्रदेश कमिटीले गर्ने भएका छन्। प्रदेश कमिटीले सम्पर्क मञ्चसँगको समन्वयमा प्रतिनिधिको व्यवस्थापन गर्ने भएका छन्। असोज १५ देखि १७ गतेसम्म पार्टीको विधान महाधिवेशन हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.