चंगामा रमाउँदै बालबालिका (फाेटाे फिचर)
काठमाडौं : दसैंको छेकोमा चंगैचंगा देखिने काठमाडौंका आकाशमा आजकल चंगा उडेको भेट्न मुस्किल छ। तर गाँउघरतिर चंगा उडाउने बालक यत्रतत्र भेटिन्छन्।
ललितपुरको लेले काभ्रे गाँउका बालकहरु चंगा उडाएर रमाइलो गर्दै भेटिएका छन्। प्रविधिको सझिलै पहुँच भएपछि पछिल्लो समय काठमाडौंमा दशैंको अवसरमा चंगा उडाउने बालबालिका भेट्टाउन मुस्किल छ। बालबालिकाहरु आजभोलि मोवाइल, ट्यावलेट र ल्यापटकपमा रमाउन थालेका छन्।




प्रतिक्रिया दिनुहोस !