क्रिसमस आगमनले गुल्जार छ बजार (फोटो फिचर)
काठमाडौं: दशैं, तिहारजस्ता ठूला पर्व सकिएर सुनसान नबनेको काठमाडौंको बजार क्रिसमस नजिकिएसँगै गुल्जार बनेको छ। राजधानीका साम्भ्रान्त परिवारले किनकेल गर्ने सपिङ मलहरु क्रिसमस सम्झाउने ट्रिसँगै विभिन्न सजावटका सरसामान राखेर झिलिमिली बनाइएको छ। ग्राहक आकर्षित गर्न यहाँ अघोषित प्रतिस्पर्धा छ। सपिङ मलमा झिलिमिली बत्ति बालिएको छ।
राजधानीका सिटी सेन्टर, दरवारमार्ग, वर्ल्ड ट्रेड सेन्टर र सिभिल मल झकिझकाउ बनाएको छ। यहाँ बालबालिकाहरु खेल्ने, तस्बिर खिचाउने ठाउँ छन्। सपिङ मलमा कार्टुन र सान्ट्रा कल्जको भेषमा डेमोस्ट्रेसन देखाउन थालिएको छ।
_20211222133922.jpg)
_20211222133923.jpg)
_20211222133927.jpg)
_20211222133927.jpg)
_20211222133928.jpg)
_20211222133928.jpg)
_20211222133929.jpg)
_20211222133929.jpg)
_20211222133930.jpg)
_20211222133932.jpg)
प्रतिक्रिया दिनुहोस !