रजनी ढकालको ‘पर्खेर बस्छु’
![रजनी ढकालको ‘पर्खेर बस्छु’](https://annapurnapost.prixacdn.net/media/albums/song_20220413131920_zir7PvrhH4.jpg)
काठमाडौं : कवि तथा गीतकार डा. रजनी ढकालद्वारा रचित ‘पर्खेर बस्छु म तिम्रै बाटो’ बोलको गीत तथा म्युजिक भिडियोलाई दर्शकश्रोताले मन पराएका छन्।
ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोलाई धेरैले मन पराएका छन्। गीतमा अहिलेकी चर्चित गायिका रचना रिमालको स्वर रहेको छ। कर्णप्रिय गीत ‘पर्खेर बस्छु म तिमै्र बाटो’मा प्रीतिबहादुर खत्रीको सुमधुर संगीत छ।
भिडियोमा आयुष्मा आचार्य, समीर अर्याल, डा. रजनी ढकाल, इ. समीर ढकाल, विव्येश्वरी काफ्ले, डा अग्निप्रसाद काफ्ले र अनिमा पौडेलको अभिनय रहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)