अभिनेत्री वर्षा सिवाकोटी प्रेमी आशिषसँग कसिन् लगन
![अभिनेत्री वर्षा सिवाकोटी प्रेमी आशिषसँग कसिन् लगन](https://annapurnapost.prixacdn.net/media/albums/BarshaShiwakoti1_20220422205116_WFV3OsdTkn.jpg)
काठमाडौं : अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिएकी छन्। उनले अमेरिकामा बस्ने प्रेमी आशिष गेलालसँग शुक्रबार लगन कसेकी हुन्।
उनले आफूहरु वैवाहिक बन्धनमा बाँधिएको सामाजिक सञ्जालमार्फत् पुष्टि गरेकी छन्। 'हामीले जीवको नयाँ अध्यायन सुरु गरेका छौं। माया र सद्भावका लागि सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु,' उनले उल्लेख गरेकी छन्।
यसअघि केकी अधिकारीले व्यवसायी रोहित तिवारीसँग लगन कसेकी थिइन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)