करण जोहरको शोमा अल्लु अर्जुन र रश्मिका आउने

करण जोहरको शोमा अल्लु अर्जुन र रश्मिका आउने

मुम्बई : बलिउड निर्माता करण जोहरले आफ्नो टेलिभिजन शो 'कफी विथ करण'को सातौं संस्करण सञ्चालन गर्ने भएका छन्। तर यसपटक उनको शो टेलिभिजनमा नभई ओटीटी प्लेटफर्ममा आउने भएको छ। समाचारअनुसार उक्त शो डिजनी प्लस र हटस्टारमा आउने छ।

यसपटकको संस्करणमा रणवीर सिंह र आलिया भट्ट आउने निश्चित भएको छ। त्यस्तै पुष्पा फिल्ममार्फत् विश्वव्यापी चर्चा कमाएका अल्लु अर्जुन र रश्मिका मन्दाना पनि शोमा देखिनेछन्। रणवीर र आलियाले आउँदै गरेको फिल्म रानीको प्रमोशन गर्ने बताइएको छ। 

करणले आफ्नो शोमार्फत् बलिउड सेलिब्रेटीहरुको व्यक्तिगत कुराहरु गरेर चर्चा कमाउने गर्छन्। यही शोमा गरिने अभिव्यक्तिका कारण हिरो हिरोइनहरु विवादीत समेत बन्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.