साइपाल गाउँपालिका अध्यक्षमा एमाले विजयी

साइपाल गाउँपालिका अध्यक्षमा एमाले विजयी

साइपाल :  साइपाल गाउँपालिकामा एमालेका उम्मेदवार मानबहादुर बोहराले ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा  विजयी भएका छन् भने गठबन्धनका उम्मेदार उज्वल बोहरा ६ सय १३ मत ल्याएर पराजित भएका छन्। 

गाउँपालिका उपाध्यक्षतर्फ नेकपा एमालेका डोल्मा तामाङले ६७५ मत सहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी बाटु बोहरा ६ १९ मतसहित पराजित भएका छन् । 

वडागत रुपमा हेर्दा वडा नम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी विजयी भएका छन् । वडा नम्बर २ मा गठबन्धनका (कांग्रेस)उम्मेदवार हरिलाल बोहरा विजयी भएका छन् । वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार गोरख बोहरा प्यानलसहित विजयी भएका छन्। 

त्यस्तै ४ नम्बर  गठबन्धन (नेपाली कांग्रेस)बाट जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् । वडा नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार जयपाल बोहरा प्यानलसहित विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.