कोरोनाबाट तीन जनाको मृत्यु, ४४४ संक्रमित थपिए

कोरोनाबाट तीन जनाको मृत्यु, ४४४ संक्रमित थपिए

काठमाडौं : कोरोनाको कारण थप तीन जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमित निको हुँदा तीन जनाको मृत्यु भएको हो। 

यो अवधिमा देशभरबाट ४९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९९६ र एन्टिजेनबाट २९५८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २११ र एन्टिजेनबाट २३३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ४१९९ पुगेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.