थप ९१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १७४०

थप ९१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १७४०

काठमाडौं : थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ३९२४ नमूना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २४८८ र एन्टिजेनबाट १४३६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ७५ र एन्टिजेनबाट १६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १६५ जना कोरोनामुक्त भएका छन्। 

हाल सक्रिय कोरोना संक्रमितको संख्या १७४० पुगेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.