जुम्लामा जीप दुर्घटना, सहायक मतदान अधिकृतसहित ८ जना घाइते

जुम्लामा जीप दुर्घटना, सहायक मतदान अधिकृतसहित ८ जना घाइते

मुगु : जुम्लामा जीप दुर्घटना हुँदा सहायक मतदान अधिकृतसहित ८ जना घाइते भएका छन्।

जनजागृति मावि ताम्तीस्थित मतदान केन्द्रमा खटिएका कर्मचारी र मतदान सामग्री बोकेको  भे १ च २१८८ नम्बरको जीप तिला गाउँपालिका- ४ राउतबाडामा दुर्घटना हुँदा सहायक मतदान अधिकृतसहित ८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केशरीले अन्नपूर्णलाई जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.