डडेलधुरामा शेरबहादुर देउवाको अग्रता कायमै, सागर ढकाल तेस्रो
मंसिर ५, २०७९ सोमबार १८:५७:०
डडेलधुरा : डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै छ।
२ हजार मत गणना हुँदा देउवाले ९४९ मत ल्याएका छन्। यस्तै, नेपाली कांग्रेस(वीपी)का कर्णबहादुर मल्लले ४२५ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२२ मत ल्याएका छन्।