मुगुमा प्रतिनिधिसभामा कांग्रेसका शाही विजयी, प्रदेशमा एमाले र माओवादी

मुगुमा प्रतिनिधिसभामा कांग्रेसका शाही विजयी, प्रदेशमा एमाले र माओवादी

मुगु : मुगुमा  प्रतिनिधिसभामा नेपाली कांग्रेसका ऐनबहादुर शाही विजयी भएका छन्। 

शाहीले १४ हजार ७ सय ६ मत  प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रत्यासी नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार ७ सय १० मत प्राप्त गरे

प्रदेशसभा  (क) मा नेकपा एमालेका जितबहादुर मल्ल र (ख) मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका मंगलबहादुर शाही विजयी भएका हुन।

 
प्रदेशसभा (क) मा नेकपा एमालेका मल्लले ६ हजार ६ सय १८ मत प्राप्त गरी विजयी भए। उनका प्रतिद्वन्द्वी गठबन्धन तर्फका नेकपा एकीकृतका गोपालबहादुर बलमे ५ हजार ५ सय ४६ मत प्राप्त गरे। 

प्रदेशसभा (ख) गठबन्धनकै नेकपा मओवादीका मंगलबहादुर शाहीले ८ हजार ४ सय २९ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर मल्लले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.