भ्रष्टाचारविरुद्ध नेपालगन्जमा वाकाथन (फोटो फिचर)
नेपालगन्ज : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार बिहान नेपालगन्जमा वाकाथन (पैदल म्याराथन) गरिएको छ ।
_20221209130313.jpg)
बास नेपालको आयोजना तथा अन्तरालको संयोजनमा सुर्खेतरोडको गणेशमान चोकबाट निकालिएको र्यालीले चारवाहिनी चोक, सदरलाइन, त्रिभुवन चोकहुँदै वीपी चोकमा पुगेर समापन गरिएको थियो ।
_20221209130312.jpg)
र्यालीमा सुरक्षाकर्मी, सरकारी अधिकारी, नागरिक अभियन्ता, पत्रकार, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । बास नेपालले विगत केही वर्षयता भ्रष्टाचारविरुद्ध वाकाथन आयोजना गर्दै आएको छ।
_20221209130312.jpg)
_20221209130312.jpg)
_20221209130514.jpg)
प्रतिक्रिया दिनुहोस !