ताप्लेजुङमा सद्भावसहित मनाइयो ल्होसार (फोटो फिचर)
ताप्लेजुङ: ताप्लेजुङमा विभिन्न जातजाति तथा समुदायको सद्भावपूर्ण सहभागितामा गुरुङ समुदायको विशेष पर्व तमु ल्होसार मनाएका छन्। विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रम, झाँकी पदर्शन, र्याली लगायतका कार्यक्रम गरी ल्होसार मनाइएको हो ।
तमु ल्होसारका अवसरमा (तमु ह्युल छोँज धिँ) गुरुङ राष्ट्रिय परिषद् ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा अन्य समुदायका मानिस पनि आफ्नो भेषभुषा सहित कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा विभिन्न समूदायको सांस्कृतिक नृत्य समेत प्रदर्शन गरिएको थियो।
यस्तै अन्य जातजाति र समुदायका मानिससमेत गुरुङ भेषभूषासहित कार्यक्रममा सहभागी थिए।
तमु ल्होसारको अवसरमा आयोजिक कार्यक्रममा सहभागीको तस्बिर
_20221230151037.jpg)
_20221230151038.jpg)
_20221230151039.jpg)
_20221230151038.jpg)
_20221230151037.jpg)
_20221230151037.jpg)
_20221230151037.jpg)
_20221230151036.jpg)
_20221230151036.jpg)
_20221230151035.jpg)
_20221230151037.jpg)
प्रतिक्रिया दिनुहोस !