रोकिएन अवैध उत्खनन्

रोकिएन अवैध उत्खनन्
सुन्नुहोस्

सडक निर्माणको अवस्था, गुणस्तरीयता, मापदण्ड अनुसार काम भए नभएको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन। 

सन्धिखर्क: निर्माणाधीन पटौटी तम्घास फास्ट ट्रयाक र घुम्ती पाल्पा सडकको अनुगमन भएको छ।

सडक निर्माणको अवस्था, गुणस्तरीयता, मापदण्ड अनुसार काम भए नभएको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन। 

सडक निर्माणमा प्रयोग गरिने  ढुंगा, गिट्टी, बालुवा वातावरणीय प्रभाव अध्यन नगरिकनै निजी जग्गाको प्रयोग गरिएको भेटिएकोले तत्काल वातावरणीय प्रभाव मुल्यांकन अध्ययन गरेर मात्र प्रयोग गर्न अनुगमन टोलीले निर्देशन दिएको छ।

पाणिनि ८ मधुलेखमा अबैध रुपमा पहाड उत्खनन गरेको अबस्थामा एक एक्साभेटर समेत फेला पारेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.