चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला
![चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला](https://annapurnapost.prixacdn.net/media/albums/kalakar-sang-3_uh67SYuawv.jpg)
निरौला विजयी भएपछि निकटतम प्रतिस्पर्धी रेजिना उप्रतीले बधाइ दिएकी छिन् । मोहन निरौलाले २ सय ३५ मत ल्याए भने उप्रेतीले २ सय ९ मत पाएकी छन् ।
काठमाडौं : चलचित्र कलाकार संघको अध्यक्षमा विजयी भएका छन्। शनिबार संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
निरौला विजयी भएपछि निकटतम प्रतिस्पर्धी रेजिना उप्रतीले बधाइ दिएकी छिन् । मोहन निरौलाले २ सय ३५ मत ल्याए भने उप्रेतीले २ सय ९ मत पाएकी छन् ।
कलाकार संघमा विजेता उम्मेदवारहरुले अविर माला र खादा लगाएर विजयोत्सव मनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)