पाँचथरको कान्छिदोकानमा कार दुर्घटना : एक जनाको मृत्यु, तीन गम्भीर घाइते

पाँचथरको कान्छिदोकानमा कार दुर्घटना : एक जनाको मृत्यु, तीन गम्भीर घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

प्रदेश १–०१–००१–च ९३४९ नम्बरको कार दुर्घटना हुँदा झापको बिर्तामोड १ निवासी १८ वर्षीया रश्मी भुजेको मृत्यु भएको हो। गम्भीर घाइते भएकी रश्मीलाई उपचारका लागि पाँचथर अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

फिदिम : पाँचथरको फिदिम नगरपालिका ३ कान्छिदोकान स्थित मेची राजमार्गमा शुक्रबार राती कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उक्त कारमा सवार तीन जना गम्भीर घाइते भएका छन्।

प्रदेश १–०१–००१–च ९३४९ नम्बरको कार दुर्घटना हुँदा झापको बिर्तामोड १ निवासी १८ वर्षीया रश्मी भुजेको मृत्यु भएको हो। गम्भीर घाइते भएकी रश्मीलाई उपचारका लागि पाँचथर अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । 

कारमा सवार बिर्तामोडका राजु भुजेल, सीता भूजेल र लिला भुजेल गम्भीर घाइते भएका छन्। घाइतेहरुको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि राति नै झापा रेफर गरिएको अस्पतालले जनाएको छ। 

ताप्लेजुङदेखि झापा फर्कंदै गरेको कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.