टाइगर ल्याण्ड रिसोर्टमा आगलागी, नियन्त्रणको प्रयास जारी

टाइगर ल्याण्ड रिसोर्टमा आगलागी, नियन्त्रणको प्रयास जारी
तस्बिर सौजन्य : सुविन दराई

चितवन : पश्चिम चितवनको जगतपुरमा रहेको टाइगर ल्याण्ड रिसोर्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। अहिले तीनवटा दमकलले आगो निभाइरहेका छन् । करेन्ट सर्ट भई आगलागी भएको सूचना प्राप्त भएको चितवन प्रहरी प्रवक्ता डीएसपी बिजय पन्डितले जानकारी दिए।

भरतपुर महानगरपालिका -२३ जगतपुरस्थित होटलको सेमिनार हलमा आगलागी भएको हो । 

क्षतिको विवरण आउन बाँकी  छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.