बजेटबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक

बजेटबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेको छ ।

देशको आर्थिक अवस्था थि उठाउने गरी बजेट ल्याउने सन्दर्भमा छलफल केन्द्रित छ । अर्थमन्त्री ड.प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र बजेटको तयारीबारे बिफ्रिङ गरेका थिए ।

कांग्रेसले सांसदहरूसँग बजेटबारे धारणा माग्न संसदीय दलको बैठक बोलाएको हो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.